चीनमा आँधीले तीन लाख मानिस विस्थापित

बेइजिङ ११ साउन चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका […]
भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात ह्वात्तै घट्यो

वीरगञ्ज ११ साउन प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० […]
सवारीको ठक्करबाट भरतपुरमा मोटरसाइकल चालकको मृत्यु

चितवन ११ साउन चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको हो । गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा विहान २ वजे मृत्यु भएको […]
चितवनमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

चितवन ११ साउन चितवनस्थित नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका-२४ का ३३ का प्रमोद पटेल र भारतीय ट्रकका चालक उत्तर प्रदेशका २४ का हेहताव आलमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको […]
आज साउन ११ गतको राशिफल

काठमाडौं ११ साउन श्री शाके १९४६ । बि स २०८१ साल साउन ११ गते शुक्रबार । इश्वी सन २०२४ जुलाई २६ तारीख । श्रावण कृष्ण पक्ष पञ्चमी पश्चात षष्ठी तिथी उत्तरभाद्रपदा नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा ध्वज योग कालयुक्त नाम संवत्सर सुर्य दक्षिणायन वर्षाऋृतु (ज्यो. पं.सरोज घिमिरे) मेष – चु, […]
घर भित्र आगो तापेर बसेका तीन किशोरीको पहिरोमा पुरिएर मृत्यु

काठमाडौं ११ साउन रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ । स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी […]
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ १० साउन सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले भने, […]
मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौँ १० साउन प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा आज त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त […]
कालिकाको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण

रत्ननगर १० साउन चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण गरिएको छ । धार्मिक वनको सौन्दर्य बढाउने उद्धेश्यले हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिले बिहीवार वृक्ष रोपण गरेको छ । धार्मिक वनका अध्यक्ष जित वहादुर सिंतानका अनुसार वन क्षेत्र भित्र अशोक, म्याङ्गो स्टिक, गोलमोल, धुपी, […]
सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था समान्य

काठमाडौँ १० साउन बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।