वीरगञ्ज ११ साउन प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ । भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० […]
रत्ननगर १० साउन चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण गरिएको छ । धार्मिक वनको सौन्दर्य बढाउने उद्धेश्यले हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिले बिहीवार वृक्ष रोपण गरेको छ । धार्मिक वनका अध्यक्ष जित वहादुर सिंतानका अनुसार वन क्षेत्र भित्र अशोक, म्याङ्गो स्टिक, गोलमोल, धुपी, […]