काठमाडौं ११ साउन रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ । स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी […]
रत्ननगर १० साउन चितवनको कालिका नगरपालिका वडा नं. ८ मा रहेको हिस्य कक्यु बौद्ध गुम्वा धार्मिक वनमा वृक्ष रोपण गरिएको छ । धार्मिक वनको सौन्दर्य बढाउने उद्धेश्यले हिस्य कक्यु बौद्ध गुम्वा व्यवस्थापन समितिले बिहीवार वृक्ष रोपण गरेको छ । धार्मिक वनका अध्यक्ष जित वहादुर सिंतानका अनुसार वन क्षेत्र भित्र अशोक, म्याङ्गो स्टिक, गोलमोल, धुपी, […]